सुदूरपश्‍चिम प्रदेश सरकारको "आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम प्रस्तुत हुने सम्बन्धी सूचना

सुदूरपश्‍चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम माननीय प्रदेश प्रमुखज्यूबाट सम्वत् २०७९ साल जेठ २२ गते आइतबार अपरान्ह ४:०० बजे प्रदेश सभामा प्रस्तुत हुने कार्यक्रम रहेकोले सम्पूर्णमा जानकारीका लागि अनुरोध छ ।